अखिल (क्रान्तिकारी )पुर्वाञ्चल विश्वविद्यालयकाे चौथो जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी )पुर्वाञ्चल विश्वविद्यालयकाे चौथो जिल्ला सम्मेलन सम्पन्न

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडाैं , २१ फागुन । अखिल (क्रान्तिकारी )पुर्वाञ्चल विश्वविद्यालय जिल्ला समितिकाे चौथो जिल्ला सम्मेलन अाज सम्पन्न भएकाे छ । सम्मेलनले  शैलेन्द्र घिमिरेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।

झण्डै ६५जना प्रतिनिधि रहेकाे उक्त ससम्मेलनले क्रमशः उपाध्यक्ष बिकेश मल्ल,सचिव नवराज वि. क ,सहसचिवद्वय  सज्जल रसाईलि,सन्दिप पन्त र काेषाध्यक्ष सारदा खड्कालाइ चयन गरेकाे छ ।

सम्मेलनमा सम्बाेधन गर्दै प्रमुख अतिथि अखिल(क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य भिष्मकुमार शाहीले अाैपनिवेसिक शिक्षाकाे खारेजि गर्न सबै विद्यार्थीहरू एकतावद्ध हुनुपर्नेमा जाेड दिनुभयाे ।

उहाँले बैज्ञानिक समाजबादि शिक्षाको बारेमा बैचारिक प्रशिक्षण पनि दिनु भएकाे थियाे । साथै उक्त सम्मेलनमा केन्द्रीय सदस्य लोकेन्द्र सार्कीले सुभकामना मन्तब्य राख्नु भयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी