‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म ओस्कार अवार्डमा घोषित

‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म ओस्कार अवार्डमा घोषित

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

‘द सेप अफ वाटर’ फिल्म यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट घोषित भएको छ ।

अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा यही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

१३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ ।

सर्वोत्कृष्ट अभिनेता ‘डार्केस्ट आवर’बाट गेरी ओल्डम्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्पेनिस फिल्म ‘द फेन्टास्टिक वुमन’ सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी