गायक तेजकुमार खवासको आवाजमा रहेको नयाँ गीत “उजाड मेरो” गीत सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा खवासको आफ्नै संगीत रहेको छ । यसै गरि गीतमा शिव कुमार दनुवारको शब्द रचना रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज रहेको छ ।
यो गीतको म्यूजिक भिडियो पनि निर्माण गरेर सार्वजनिक गरिएको छ । म्यूजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन भने उत्सव दाहालले छायांकन गरेका छन् ।
निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सञ्जय पौडेल र मेलिना राईको रोमान्स रहेको छ । यस्तै “उजाड मेरो” बोलको यस गीतलाई गायक तेज कुमार खबासको ह्यापी एल्बममा समाबेश गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline