काठमाडौँ ,४ फागुन। गायक भोजराज काफ्लेको सृनाजामा नव बर्ष २०७५ भित्रिनु पूर्व नै एकै पटक चार गीत सार्बजनिक भएका छन् ।नेपाली गीत संगीत त्यसमा पनि सिन्धुली जिल्लाका सान बनेका सबैका प्रिय बनेका गायक काफ्लेका गीतहरुमा “म त ड्राइभर” , “सोह्र सत्रको जिबन”, “बोतलको पानी” र “औंठी चिनो” बोलको रहेको छ । यी सबै गीतहरुमा उनको एकल लय तथा शब्द सिर्जना रहेको छ भने स्वर भोजराज काफ्लेकाे अाफ्नै स्वर छ । साथै भन्नु नभाको गीत बाट नेपाली लोक तथा दोहोरी गीतसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका काफ्लेको सुपुत्र दिनेश काफ्ले हरी ढुंगाना, टिका पुन र रोशनी रसाइलीको रहेको छ ।
माथि उल्लेखित गीतहरुको म्युजिक भिडियोमा १ म त ड्राइभर’मा हरी ढुंगाना, मेलिना ठकुरी र अजित अधिकारी, २ सोह्र सत्रको जिबनमा सरन कुमार मगर र शुस्मिता तामांग, ३ बोतलको पानीमा सरन कुमार मगर र शुस्मिता तामांग र साथीहरुको ४ औंठी चिनोमा कृष्ण कार्की र मेनुका संजेल को अभिनय देख्न सकिन्छ ।