पुर्णिमा लामाको नयाँ गीत उस्ले मलाई उस्को बिहे सार्वजनिक(भिडियो सहित )

पुर्णिमा लामाको नयाँ गीत उस्ले मलाई उस्को बिहे सार्वजनिक(भिडियो सहित )

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पछील्लो समय चर्चामा रहेकी गायिका पुर्णिमा लामाको नयाँ गीत उस्ले मलाई उस्को बिहेको कवर भिडियो सार्वजनिक भएको छ । खास गरी अन्जु पन्तको जस्तो  स्वर भएकी भनेर पछील्लो समय भाईरल भएकी गायिका पुर्णिमाको गीतहरु एकपछी अर्को बजारमा आउने क्रम जारी छ ।

उन्को स्वरमा  बिशेषगरी सेन्टिमेन्टल भावका गीतहरु अलि बढी रुचाइएको पाइएकोमा यो गीत पनि सेन्टिमेन्टल नै रहेको छ । प्रस्तुत गीतमा राज कुमारको शब्द संगीत रहेको छ । एक्का कम्पनीले बजार ब्यबस्थापन गरेको यो गीतको अफिसिअल भिडियो चाडै बजारमा आउने जानकारी गराइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी