हट मोडल तथा नायीका रिया श्रेष्ठ अहिले पागल बनिन्(भिडियाे सहित)

हट मोडल तथा नायीका रिया श्रेष्ठ अहिले पागल बनिन्(भिडियाे सहित)

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

https://youtu.be/AfLF6Dc5XZ8

देश बिदेशमा अत्याधिक तहल्का मच्याएकी नायिका तथा मोडेल रिया श्रेष्ठ र पछिल्लो समयमा एकपछि अर्को गर्दै म्युजिक भिडियोमा अभिनय गर्दै आएका सफल मोडेल शेरबहादुर मगरले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्
दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडेल रिया श्रेष्ठ स्टेज कार्यक्रममा निक्कै जम्ने गरेकी छन् । रिया श्रेष्ठ स्टेजमा चढेपछि उनको प्रस्तुतिले संगीतिक माहोल तातिने गरेकोछ
इटहरीको गोकर्ण रिसोर्ट र सप्तकोशीको सेरोफेरोमा छायांकन गरिको यो म्युजिक भिडियो अन्य म्युजिक भिडियो भन्दा पृथक रहेको निर्देशक नेत्र किरातीले बताएका छन् । यो म्युजिक भिडियोमा मोडेल रिया एक मानसिक सन्तुलन गुमाएकी महिलाको रोलमा रहेकी छन् भने मानसिक सन्तुलन गुमाएकी रिया श्रेष्ठलाई मोडेल शेरबहादुरले उद्धार गरेका छन् ।
अहिलेका ब्यस्त क्यामेरामेन ओम प्रसाई भन्छन  गीतको म्युजिक भिडियो अलिकति पृथक सैलिमा बनाएका छौ
रोशन कुमार लोको शब्द संगीत तथा स्वर रहेको यो गीत कलाकार तथा क्यामेरा मेन ओम प्रसाईको पहिलो गीति एल्बम पर्खाइमा समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी