https://www.facebook.com/mirmireonline3/videos/1648152701958305/
रियाे छमछमी सिजन ३ अन्तर्गत टप ६ काे राउन्डमा मनिता रार्इले एकल नृत्यमा महिला र पुरूषकाे एकैचाेटी उत्कृष्ट अभिनय गरेकी छिन् ।
उनकाे नृत्यले सारा दर्शकलार्इ लाेभ्याउने खालकाे छ । एकल प्रस्तुतीमा मनिताले पुरूष र महिलाकाे अभिनयमा उत्कृष्ट नृत्य प्रस्तुत गरेेर छमछमीका जजहरूकाे वाहवाही पाएकी छिन् । उनकाे याे नृत्यले उनलार्इ टप १ मा पुर्याउने धेरैले अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline