काठमाण्डाै ,२० माघ ।
तारे होटेलहरुमा बाल अधिकारका बारेमा धेरै गोष्ठी र छलफल हुन्छन् । बाल अधिकार हनन भएको पनि सबैले स्विकार गर्दछन । यति हुदा हुँदै पनि लाखौ बालबालिका हरु जिउन कै लागि चर्को श्रम गर्न बाध्य छन् । यस्तै दृश्य देखिन्छ धरानको सेउती र सर्दु खोलामा खाने खेल्ने उमेरका स साना बालबालिकाहरु ढुङ्गा टिप्दै जम्मा गरेको देखिन्छ ।
स्कुल पढ्ने समयमै यसरी श्रम गर्न हातमा बेल्चा र कुटाे बाेक्न बाध्य बालबालिकाको भविष्य के होला ?
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline




