१८ लाख भन्दा बढी दर्शकको रोजाईमा परे चर्चित मोडल आशिर प्रताप जंग,यस्तो छ आँसुको कारखाना”हेर्नुहोस”

१८ लाख भन्दा बढी दर्शकको रोजाईमा परे चर्चित मोडल आशिर प्रताप जंग,यस्तो छ आँसुको कारखाना”हेर्नुहोस”

  • बिहिबार, माघ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ।
नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पटक चर्चा र परिचर्चा बोटूल्न सफल मोडल हुन आशिर प्रताप जंग।पछिल्लो समय उनि अभिनित लोकदोहोरी गीत “आँसुको कारखाना निकै चर्चामा छ।हाल सम्म १८ लाख भन्दा बढी दर्शकको नजरमा परिसकेको गीत निकै चर्चा कमाउदै अगाडी बढेको छ।गुल्मीमा जन्मिएका प्रताप अहिले मोडलिङ क्षेत्र मात्रै नभई युवा ब्यबसायी भनेर पनि चिनिने गर्दछन।बिष्णु माझी र अर्जुन कुँवरको आवाज रहेको गीतमा उक्त “आँसुको कारखाना”नामक गीतमा लय गणेश अधिकारीको रहेको छ भने शब्द मन्जित पहाडीको रहेको छ।स्मृती तिमिल्सिना गुरुआमाको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोको सम्पादन भने सुजन साहीले गरेका थिए।आशिर प्रताप जंगलाइ अभिनयमा साथ् भने सारिका केसीले दिएकी छिन।गीत निकै चर्चामा छ ।
हेरौ भिडियो
[youtube https://www.youtube.com/watch?v=fWiJb-6VPak]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी