हास्यब्यग्य क्षेत्रमा जम्दै पशुपती , एकसाथ ४ वटा टेलिसिरियलमा ब्यस्त

हास्यब्यग्य क्षेत्रमा जम्दै पशुपती , एकसाथ ४ वटा टेलिसिरियलमा ब्यस्त

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

नुवाकोट देबीघाटका पशुपती खनाल कलाकारीता आरम्भ गरेको ३ महिना हुन नपाउदै एक पछी अर्को टेलिसिरियलमा देखीन थालेका छन ।
नेपाली हास्यब्यग्य क्षेत्रमा एकाएक उनको उपस्थितिलाई सम्भावनाशील कलाकारको रुपमा हेरीएको छ । कृषि टेलीभीजन बाट हरेक साताको बुधबार बेलुकी ७.३० बजे प्रशारण हुने हास्य टेलिसिरियल समर्पण बाट सुरु भएको उनको यात्रा अहिले नेपाल वान टेलीभीजन बाट प्रशारीत टेलिसिरियल खोतल खातल सम्म पुगेको छ ।
त्यसै गरि टीभी टुडे र एपी वान टेलीभीजनबाट प्रशारणको तयारीमा रहेको टेलिसिरियलमा पनि उनको अभीनयलाई देख्न सकीन्छ । साथै उनको अभीनयबाट प्रभावीत भई ठुला पर्दाका केही चलचीत्रमा समेत उनलाई विभिन्न चरीत्रमा अफर आईरहेको खनालले हामीलाई बताए ।
यति छिटाे कलाकारीतामा यति धेरै ब्यस्त हुन्छु जस्तो त लागेको थिएन तर मेहेनत गरेपछि खाली बस्न चाहिँ पर्दो रहेनछ उनले भने । अब भने उनी आफ्नो कामको सन्ख्यात्मक बीकाश भन्दा केही स्तरीयता तीर लाग्ने योजना रहेको बताएका छन ।
हुनत अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यात्मक अबस्थामा पनि कलाकारीता क्षेत्रको छुट्टै आनन्दले यो पेसामा लागीरहन उर्जाको काम गरीरहेको र यो उर्जा कहील्यै पनि मर्न नदीने उनको अडान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी