हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स ! (भिडियो सहित)

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स ! (भिडियो सहित)

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, माघ ४ । हाँस्यकलाकार मनोज गजुरेल र उनकी पत्नि मिनाल सम्बन्ध विच्छेद गरेका छन् ।

मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका स्रोतले जनाएको छ ।

सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् ।
केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।
मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । भने मनोज आफ्नै दैनिकिमा फकिएका छन् ।

२०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।

सम्बन्ध बिच्छेद हुनु केही समय अघि फर्सी नेटवर्कको ‘पीरती’ मा मनोज र मिनासँग गरिएको यो प्रेमपूर्ण कुराकानी ।

हेर्नुस् भिडियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी