स्तन ठुलो हुदाको समस्या

स्तन ठुलो हुदाको समस्या

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

बक्षस्थलको मोह : ४७ वर्षीया एलिग्रा कोलको बक्षस्थल ५४ इन्चको छ । वक्ष स्थल ठूला भएकै कारण उनलाई जुत्ता लगाउन सहयोगीको आवश्यकता पर्छ । पियानोकी शिक्षिका कोल आफ्नो करिअर परिवर्तन गर्दै मोडलिङमा लागिन् । चिकित्सकहरूले वार्षिक १ लाख डलर कमाउने कोललाई कृत्रिम ढंगले बक्षस्थल नबढाउन चेतावनी दिएका छन् ।

हातको कमाल : अस्ट्रेलियाकी डेब रोचको एउटा मात्र हात छ । उनी त्यही एउटा हातले कमाल गर्न सक्छिन् । एउटै हातले पोल डान्स गरेर दुईपटक विश्व विजेतासमेत भैसकेकी रोच अहिले एक क्लवमा पोल डान्स प्रशिक्षकका रूपमा कार्यरत छिन् ।

साप्ताहिक बाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी