गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट, यसरी गर्नसकिन्छ भोट

गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट, यसरी गर्नसकिन्छ भोट

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं । जनताको जीवनका गीत गाउँदै अाएको गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएकी छन् । मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तरगत सेलो महिला गायन तर्फ छनौट भएकी हुन् ।

जनयुद्धले जन्माएकी कलाकार घिसिङ जनवादी गीत संगीतमा बलियो उपस्थिति जनाउँदै अाएकी गायीका घिसिङले अाधुनिक तथा सेलो गीतहरुमा स्वर दिँदै अाइरहेकी छन् । घिसिङ अवार्डको लागि छनोट हुनु जनवादी गीत संगीतलाई अन्तर्राष्ट्रियकरण भएको बताउँदै जनवादी कलाकारहरुले खुशी व्यक्त गरेका छन् ।

गायीका घिसिङले अाफूलाई भोट गर्न अाग्रह गरेकी छन् । उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D डी टाइप गरी एनटीसी र एनसेलमा ३५००५ मा म्यासेज पठाउनुपर्नेछ ।

यही जनवरी २९ तारिकमा पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको लागि सेलो महिला गायनतर्फ ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीत छनौटमा परेको छ । यो बर्षकै(२०१७) सर्वाधिक लोकप्रिय सेलो गीत हो ।

भिडियो 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी