दीपक नेपाली र देवी घर्तीको स्वरमा स्वर्गै सरी सुदुरपश्चिम

दीपक नेपाली र देवी घर्तीको स्वरमा स्वर्गै सरी सुदुरपश्चिम

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

दीपक नेपाली र देवी घर्तीको स्वरमा रहेको स्वर्गै सरी सुदुरपश्चिम को म्युजजिक भिडियो बजारमा आएको छ ।
रोहित चन्दको शब्द तथा को लयमा रहेको गीतको म्युजिक भिडियोमा लोकेन्द्र जि सि र आशा खड्काले अभिनय गरेका छन् ।
उक्त गीतको एरेन्जर इन्द्र जि सि हुन् भने डाइरेक्टर लोकेन्द्र जि सि र छायांकन टंग केसीले गरेका छन् ।
यो गीतको भिडियो टि टाईम म्युजिक प्रा लिले बजारमा ल्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी