एक युवती गाडीमा ठोक्किन आइपुग्छिन् । यी सुन्दरी ठोक्किन आइपुगेको गाडी चर्चित गायक प्रमोद खरेलको थियो । गाडीले ठक्कर दिएपछि के हुन्छ ? प्रमोदले कसरी वचाउलान् उनलाई ? अस्पताल लैजान्छन् कि वाटोमा नै ठीक हुन्छ ?
यी तमाम खुल्दुली मेटाउन गायक खरेलको चाँडै सार्वजनिक हुन लागेको गीतको भिडियोमै हेर्नुपर्ने हुन्छ । अर्थात् यो दृश्य हो, गायक प्रमोद खरेलको नयाँ गीतमा निर्मित म्यूजिक भिडियो सुटिङको ।
सुटिङ रिपोर्टको भिडियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline