चलचित्र रोमियो एण्ड मुनाको एउटा गीत रिलिजको क्रममा अभिनेता विनय श्रेष्ठ दुई विकिनी गर्लसगँ अंकमाल गर्दै अघि सरे ।
राजधानीमा भएको पत्रकार भेटघाटमा देखिएका ती युवती चलचित्रका कलाकार होईनन् भन्ने छ ।
तर किन विकिनी गर्ल भन्दा चलचित्रमा यस्तै दृष्य भएकाले बोलाईएको श्रेष्ठको जिकिर छ ।
चलचित्र चलाउने दाउको रुपमा यो रुप अपनाईएको आकलन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline