हलिउड अभिनेत्री सलमा हायकले निर्माता निर्देशक हार्वी वाईनस्टीन दानव भएको भन्दै आफ“लाई यौन उत्पीडन गरेको र मार्ने धम्की दिएको बताएकी छन् .
हायकले न्य“योर्क टाईम्समा लेखेकी छन् , हार्वीले पहिला तपाई मार्न सक्छ’, यो नसोच कि म यस्तो गर्न सक्दिन भनेर धम्क्याएका थिए .
एन्जेलीना जोली समेत अन्य अभिनेत्रीले पनि यौन उत्पीडन गरेको आरोप हार्वीमाथि लगाएका थिए .
तर हार्बीले सबैसगँ विना सहमति सेक्स नगरेको दावी गरेका छन् . ५! वर्षे हायकले आफ“ले नो भन्न थाले पछि धम्की आएको बताईन् . न’हाउदै गर्दा हार्बीले हेर्न र मसार्न खोज्ने, नांगै हेर्न चाहने, ओरल सेक्स गनर्’ पर्ने , निर्वस्त्र साथीलाई मालिस गनर्’ पर्ने जस्ता प्रस्ताव गर्दा आफ“ले विरोध गरेकोले धम्की आएको लेखेकी छन् .
हार्वीले भारतीय अभिनेत्री ऐस्वर्या रायलाई समेत एक्लै भेट्न चाहेका थिए .
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
