एजेन्सी ।
भित्री लुगा मात्र लगाएर केरा खाएको एउटा म्युजिक भिडियो सार्वजनिक भए पछि ईजिप्टको एउटा अदालतले पप गायीकालाई दुई वर्ष जेल फैसला सुनाएको छ ।
शायमा अहमदलाई अघिल्लो साता पक्राउ गरिएको थियो ।
यो भिडियोलाई अस्लीलताको संज्ञा दिदै अदालतले यसका निर्देशकलाई पनि दुइ वर्ष जेल सजाए तोकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline