शाहरुखकी दिदी बर्षाै देखि डिप्रेसनमा , यस्ताे छ निराशाजनक कथा

शाहरुखकी दिदी बर्षाै देखि डिप्रेसनमा , यस्ताे छ निराशाजनक कथा

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी ।

बलिउड बादशाह अर्थात शाहरुख खानसँग सुखी परिवार छ पूर्ण सुखी छैन । शाहरुखकी दिदी, जो डिप्रेसनले ग्रस्त छिन् । अक्सर शाहरुखको जीवनशैली अटाउने फ्रेममा दिदी बाहिरै छिन् । वा भनाै बलिउड सुपरस्टारकी दिदी अध्याँरोमै हराएकी छिन् ।

पिता बितेपछि शाहरुखले नै आफ्नी दिदीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । शाहरुखकी दिदी शेहान्ज लालारुख अहिले ५८ बर्षकी भइन् । उनी लामो समयदेखि डिप्रेसनमा छिन् । भनिन्छ, आफ्ना आमाबुवाको लास देखेपछि उनी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई डिप्रेसनले गाँज्यो ।

एक अन्र्तवार्तामा शाहरुखले आफ्नी दिदीको बारेमा कुरा गर्दै भनेका थिए, ‘पिताको मृत्यु भएको २ बर्षपछि दिदीलाई डिप्रेसन भयो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी