आयो चुनाव सके संगै अर्को उत्कृष्ट लोकदोहोरी गीत “पहिलो माया”(हेर्नुहोस)

आयो चुनाव सके संगै अर्को उत्कृष्ट लोकदोहोरी गीत “पहिलो माया”(हेर्नुहोस)

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

कमल सरगम
काठमाडौँ

नेपाली लोक दोहोरी क्षेत्रमा २०६७ साल देखि लगातार गीत संगीत मा लागेर लग्भग 4 दर्जन गीत बजार मा लिए सङ्गै अब छिट्टै आउदै गरेको लोक दोहोरी गीत मा पनि आफ्नो लय सङ्गै अभिनय पनि गर्नु भएको छ सानै देखि गीत संगीत लाई नजिकै बाट नियालेर आफ्नो कला अनि गला लाई निरन्तर दिनु भएको केशब कुवर ले पैलो एल्बम हाम्ले माया लाको होइन र बाट आफ्नो सांगेतिक यात्रा सुरु गरेका हुन हाम्ले माया लाको होइन र गीत मा बिस्णु माझी अनि राजेश सेन को सोर थियो भने शब्द अर्जुन बि.सि केशब कुवर ले लेख्नु भएको थियो सुरुवाती एल्बम ले निकै नै चर्चा पाए सङ्गै एक पछि अर्को गर्दै बजार मा निकै चर्चा कमाउन सफल कुवर को मेरो पैलो माया गीत ले पनि तेत्तिकै चर्चा पाउछ भन्ने आसा गरेका छन देश अनि बिदेश मा पनि प्रोग्राम गर्दै आउनु भएको छ कुवर लाई सुझाब सल्ला र सदैब साथ दिने शम्भु कुवर होमनाथ कुवर अनि उमेश कुवर लगायत धेरै साथी हरुको सहयोग पनि मिलेको बताउछन। सानै देखि स्कुल अनि इथानिय प्रोग्राम मा भाग लिदै आफ्नो कला अनि गला लाई पस्किदै आउनु भएको कुवर ले अजै पनि धेरै गीत संगीत बजार मा आउने बताए। कस्को माया पाउने ।

[youtube https://www.youtube.com/watch?v=T0ry3s2iYAM]

बितेका कुरा सोच्दै छु
हिड्ने बेला रोएकी थेउ धर्की
निस्ठुरी भयो नभन।
तिम्रो याद धेरै आयो फेरि
तिम्लाई काली भनेर बोलाउन मन लागेयो
तराई बाढी पिडित
जस्ता आदि दर्जन गीत मा आफ्नो सोर पनि दि सकेका छन।
मेरो पैलो माया गित मा कुवर को उत्कृष्ट लय रहेको छ समीप शंकर को कणपृय शब्द रहेको छन सुमन सुनार अनि सम्झाना भन्डारी को सम्धुर स्वर रहेको छ जुन गीत मा अभिनय केशब कुवर भुवन जि सि सबिना पौडेल र सरास्ती जि सि को अभिनय
अनि सुमन पान्डे को निर्देशन मा रहेको गीत लाई सुभारम्भ डिजिटल मिउजिक प्रा लि बाट बजार मा आएको छ तपाईं हरुले बिगत का एल्बम लाई जसरी माया गरिरहनु भएको थियो तेसरी नै माया गरिदिनु हुने छ भन्ने आसा गरेर निरन्तर गीत संगीतमा लागेका छन् ।
(हेर्नुस भिडियो)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी