भारतीय स्टार क्रिकेटर विराट कोहली र नायीका अनुष्का शर्मा यसै महिना बिबाह बन्धनमा बाधिने भएका छन् । उनीहरुले ईटालीको एउटा शानदार रिसोर्टमा विवाहको तयारी शुरु गरेको हिन्दुस्तान टाईम्सले जनाएको छ । टस्केनीको एउटा रिसोर्टमा बिहेको तयारी भईरहेको छ । डिसेम्बर २६ मा मुम्बईमा बिहेको पार्टी दिने तयारी गरिएको पनि जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline