गायक अरुण तमाङको नयाँ गीतको म्युजिक भिडियो   सार्वजनिक 

गायक अरुण तमाङको नयाँ गीतको म्युजिक भिडियो   सार्वजनिक 

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

गायक अरुण तमाङको नयाँ गीत घर मेरो ओखलढुङ्गाको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु चर्चित गायक तथा संगीतकार अविशेक तामाङको संगीतमा गायक अरुण तामाङले नयाँ भिडियो हालै सार्वजनिक गरेका छन ।

भिडियोमा अभिनयमा मोडल सृजना तामाङ र सोनाम पाख्रिनले साथ दिएका छन् । साङगे लामा ब्लोनको शब्द र नोर्बु शेर्पाको एरेन्जरमा तयार भएको गीतमा चर्चित गायक तथा संगीतकार अविशेक तामाङको संगीत रहेको छ ।सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी