नेपालका चर्चित १ दर्जन भन्दा बढी कलाकार एक साथ् काँग्रेसमा -वाम गठबन्धनलाइ झड्का “हेर्नुहोस”

नेपालका चर्चित १ दर्जन भन्दा बढी कलाकार एक साथ् काँग्रेसमा -वाम गठबन्धनलाइ झड्का “हेर्नुहोस”

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नानि देखि कांग्रेस कांग्रेस भानिराको बानि
आँखा चिम्म गर्यो भने रुखमा याद जानी
नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ ।
[youtube https://www.youtube.com/watch?v=ZRAivIQi7cY]
चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको आवाज रहेको छ बिमल राज क्षेत्रीकै म्यूजिक कम्पनी प्रसान्ति डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय राजु केसी र सृजना क्षेत्रीको रहेको छ।कुमार केसीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् ।प्रविन भट्टको सम्पादनमा तयार पारिएको भिडियो अहिले चर्चामा छ।गीत नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्जनराज काफ्लेको रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी