कमल सरगम
काठमाण्डौ
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पटक आफुलाई लय शब्द बाट आम दर्शक श्रोताको नजिक बस्ने बाटो खोज्दै हिडेका प्रतिभासाली सर्जक अर्जुन गुरुङको हाम्रो माया छुट्यो दबाबमा को अपार सफलता पछी अर्को उत्कृष्ट लोकदोहोरी गीत”सुर्य बिना चन्द्र मधुरो”बजारमा ल्याएका छन।संगीता मगर प्रिती र राजेन्द्र बाजुरालीको सुमधुर आवाजमा सुसजित गीतमा लय शब्द अर्जुन गुरुङको रहेको छ भने अभिनय सुमित्रा गुरुङ र धुर्ब हिमालीको रहेको छ।करण चैसिर र हरिस महराको छायांकन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने एकिन्द्र सारा संकरको रहेको छ ।अमर शाक्यको सम्पादनमा तयार भिडियो चर्चामा छ ।गीतलाई हिम सझौता डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=IkYSkRrn5vM]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline