बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो सर्त

बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो सर्त

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी- भारतीय कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँगको विवाह छिटै घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । एक अंग्रेजी वेबसाइटका अनुसार, प्रेमिकाका बाबुआमाले उनीहरूको सम्बन्धलाई जतिसक्दो चाँडो औपचारिकता दिन दबाव दिएकाले सो घोषणा हुनसक्ने जनाइएको छ।

कपिलकी आमासमेत छोराको विवाह छिटै होस् भन्ने पक्षमा छिन् ।  कपिलको परिवारबाट यस्तो दबाव भए पनि गिन्नी भने कपिलले आफ्नो सबै काम सकेपछि मात्र लगनगाँठो कस्ने मुडमा छिन् । विवाहका लागि गिन्नीले केही सर्त राखेकी छिन्।

गिन्नीले कपिलले विवाह अगाडि मदिरा त्याग्नुपर्ने सर्त राखेकी छन् । मिडिया रिपोर्टका अनुसार, कपिलले मदिरा पिउन छोडेका छन् । अत्यधिक मदिरा सेवनका कारण कपिलको आफ्ना सहकर्मी कलाकार सुनील ग्रोभरसँग प्लेनमै हात हालाहाल भएको थियो।

कपिलको फिल्म ‘फिरंगी’ यसै महिना रिलिज हुँदैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी