पत्रकार रविन्द्र श्रेष्ठको ‘पल पल’ बजारमा

पत्रकार रविन्द्र श्रेष्ठको ‘पल पल’ बजारमा

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

टोकियो । जापानमा पत्रकारिता गर्दै आएका रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन ।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् ।

प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मसले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ ।

कर्मभूमि जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ अनलाईन न्युज पोर्टल नेपालसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी