चर्चित मोडल सम्पदा बानियाँलाई अर्का मोडल बिमल अधिकारीले मुक्का हानेपछि तहल्का”हेर्नुहोस”

चर्चित मोडल सम्पदा बानियाँलाई अर्का मोडल बिमल अधिकारीले मुक्का हानेपछि तहल्का”हेर्नुहोस”

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कमल सरगम
काठमाण्डौ।
सुगम क्षेत्रमा पछिल्लो पटक नया पुस्ताको वर्चस्व कायमनै छ।सोहि क्रममा आर्का एक हुनाहार प्रतिभासाली गायक मोहन खड्का र गायिका सन्ध्या बुढाको सुमधुर आवाजमा रमाइलो लोक आधुनिक गीत “माया हिडेको बाटो”बजारमा आएको छ। मोहन खड्काको उत्कृष्ट संगीत तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी /सम्पदा बानिया र बिष्णु राणाको रहेको छ ।कपिल लामाको उत्कृष्ट निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको उक्त गीतको म्यूजिक भिडियो सम्पदान भने अमर शाक्यले गरेका हुन् ।गीतालाइ मेरिआमा म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=nL3XWBhl8zg]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी