कमल सरगम
काठमाडौँ ,
शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा, चर्चित गायक तथा मोडल पुस्कल शर्मा र चर्चित गायिका पूर्णकला बि सी को आवाज सजिएको लोक दोहोरि गीत ” यो मायाको मूल्य पनि तोकिने पो होकी ” एल्बम “माया” मार्फत बजार मा आयको छ जुन गीत लक्ष्मी अधिकारिको एकल लगानीमा बजारमा आयको छ र जुन गीत मा लय सिर्जना होमनाथ कुँवर ले गर्नु भयको छ भने शब्द सुन्दर खनालको रहेको छ र म्युजिक भिडियो मा भने नवो मोडल लक्ष्मी अधिकारी र यज्ञ सापकोटा ले अभिनय गर्नु भयको छ जसलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजार मा ल्याएको छ l
भिडियो हेर्नुस :
[youtube https://www.youtube.com/watch?v=oJUHlOp_Ajk]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline