.‘”छेक्यो डाडा” बोलको गीत तथा भिडियो सार्वजनिक

.‘”छेक्यो डाडा” बोलको गीत तथा भिडियो सार्वजनिक

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

रेशमी पर्दाले गीतको सफलतापछी हौसीएको गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेको छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजर पुग्न सफल भएको छ र आहिले यो गीत दर्शाकको मन मुटु मा बस्न सफल भएको छ । हालै सम्पन भएको ओएसनेपाल म्युजिक अवाड बाट पनि सम्मानित हुनु भएको थीयो ।

उक्त गीतमा भरत देउरालीको शब्द , संगीतलाइ बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमको निर्देशनमा रहेको उक्त गीत मा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियो लाइ दिपक बिष्टले सम्पादन गरेका छन् ।

https://youtu.be/ES4irSg165M?t=28

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी