आधा सरिर देखाउने ज्योतिले पहिलो पटक गरिन चमत्कार ,पंगेनीको अभियान के सफल भएको हो ?(हेर्नुहोस)

आधा सरिर देखाउने ज्योतिले पहिलो पटक गरिन चमत्कार ,पंगेनीको अभियान के सफल भएको हो ?(हेर्नुहोस)

  • शनिबार, अशोज २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
केहि दिन अगाडिको कुरा हो लामो समय देखि नेपाली गीत संगीतमा निरन्तर लागिरहेका कलाकारहरु पछिल्लो पटक अलिक छाडा प्रविधिमा बढी देखिन थालेपछि चर्चित गायक बद्री पंगेनीको पहलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ज्ञापन पत्र सहित सिंहदरबारमा गृहमत्री जनार्दन शर्माको हातमा ठामाएका थिए।स्टेजमा पछिल्लो पटक आएको कलाकारिताको हर्कतले सिमा नागेको र आफ्नो घारमा आएको समस्या आफै मिलाउन खोज्दा खोज्दै पनि कलाकारहरु एक आपसमा नमिलेको भन्दै ज्ञापन पत्रमार्फत अब हुने यस्तो गतिविधिलाई रोक्न र नमाने प्रहरीले समातेर कारबाही गर्नु पर्ने भन्दै उक्त ज्ञापन पत्रमा लेखिएको थियो भने सोहि ज्ञापन पत्रलाई बुझ्दै गृहमन्त्रीले छिट्टै यो अभियानलाई साथ् दिने वाचा गरेको थिए ।सोहि क्रममा हप्ता दिन नबित्दै गायिका ज्योति मगरमा तत्काल परिवर्तन आएको छ ।स्टेजमा आधा कपडा खोलेर आफ्नो प्रस्तुति देखाउने ज्योतिले एक्कासी पुरा शरीर ढाक्ने कपडा लगाएपछि सारा दर्शक चकित परेका छन ।
कारण यस्तो छ हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=MdCKQXLkX68]
पंगेनीले ज्ञापन पत्र बुझाएपछी दिएको अन्तर्वार्ता हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=yuEU5qIjiQ4]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी