फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, असोन २५ । युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् । स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो ।
समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ ।

यो समुहमा दोस्रो स्थानमा रहंदै स्विडेनले प्ले अफ् चरणमा ठाउँ बनाउँदा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपेली समुहकै अन्य खेलहरुमा बेल्जियमले साईप्रसलाई ४–० ले हराउँदा जिब्रल्टारलाई समान ४–० गोलअन्तरले पराजित गरेको ग्रिस पनि प्ले अफ्का लागि छानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ