एएफसी एशिया कप २०१९ को छनौट चरणको खेलमा नेपालले ताजिकिस्तानसगँ विर्सन लायक पराजय व्यहोरेको छ ।
आक्रामक खेल खेले पनि ताजिकिस्तानले ३ शुन्यको जीत केवल पेनाल्टी मार्फत नै हासिल गर्यो ।
डिफेन्डर आदित्य चौधरी र अनन्त तामागंको गल्तीका कारण ताजिकिस्तानले पेनाल्टी प्राप्त गरेको थियो ।
यो पराजयसगै नेपाल प्रतियोगीताबाट बाहिरीएको छ । अब नेपालले यमन र फिलिपिन्सगँ एक एक खेल खेल्ने छ ।
सेप्टेम्बर ५ मा ताजिकिस्तानसगँ काठमाण्डौमै पनि नेपाल पराजीत भएको थियो ।
नेपालले यमनसगँको खेलमा बराबरी गर्दै एक अक प्राप्त गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline