कमल सरगम
काठमाण्डौ
नेपाली लोक सांगीतिक जगतका बहुचर्चित गायक रामजी खाड र प्रतिभासाली गायिका अन्जना राना मगरको सुमधुर आवाजमा अन्जना राना मगरको उत्कृष्ट लोकदोहोरी गीत “मनैमा फुल्यो पिरती”बजारमा आएको छ।रामजी खाणको लय र नेत्र अर्यालको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल करिश्मा ढकालको साथमा रामजी खाणको रहेको छ ।मौसम हिमालीको निर्देशनमा तयार भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।आशिष म्यूजिक प्रालिले बजारमा ल्याएको गीतमा सम्पादन भने प्रविन भट्टले गरेका हुन् ।
भिडियो हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=MwiIfhMX1Oo]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline