पछिल्लो पुस्ताका चर्चित सर्जक केशब घिमिरेको शब्दमा आयो अर्को मार्मिक गीत “हेर्नुहोस”

पछिल्लो पुस्ताका चर्चित सर्जक केशब घिमिरेको शब्दमा आयो अर्को मार्मिक गीत “हेर्नुहोस”

  • शनिबार, अशोज २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कमल सरगम
काठमाण्डौ।
“तिमित संसारकै सुन्दर फुल हौ जस्तो लाग्थ्यो,जुन हौ जस्तो लाग्थ्यो तर आज काडा बनेर मेरो मुटुमा रोपेकी छौ आज म काडाको बारमा पल पल मारेर बाचिरहेको छु तिमीले दिएको पिडामा आँसुको बदलामा म सधै माया दिने छु फेर त्यो मन फेर”।यस्तै शब्द भावमा अनुबन्धित रहेको बहुचर्चित लोकदोहोरी गायक मौसम गुरुङ र अनुपा बस्नेतको सुमधुर आवाजमा सितल सिजन डिजिटल प्रालिको प्रस्तुतिमा पछिल्लो पुस्ताका चर्चित सर्जक केशब घिमिरेको उत्कृष्ट शब्द र अर्का चर्चित सर्जक ओम छिनालाको लय सृजनामा मार्मिक लोकदोहोरी गीत “फेर त्यो मन फेर”बजारमा आएको छ।दिपक बसन्त कार्कीको निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा अभिनय भने एम बि गुरुङ र अरोही सुबेदीको रहेको छ ।बिष्णु बस्नेतको छायांकन र दिपक बिष्टको सम्पदन रहेको छ ।
भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=mdMQdUXLj9U]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी