इतिहासमै पहिलो पटक भारतीय गायिका संजीवनीले गईन दुनिया लोभ्याउने लोकदोहोरी गीत “हेर्नुहोस”

इतिहासमै पहिलो पटक भारतीय गायिका संजीवनीले गईन दुनिया लोभ्याउने लोकदोहोरी गीत “हेर्नुहोस”

  • मङ्लबार, अशोज १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली साङ्गितिक बजारमा कृष्ण फिल्मसको प्रस्तुतिमा चर्चित सर्जक तथा गायक किरण बाबू पुनको बिल्कुलै नया गित बाचा बजारमा आयको छ । जुन गितमा किरण बाबू पुन र सन्जीवनिको सुमधुर आवाज रहेको छ भने शब्द सङित किरण बाबू पुनकै रहेको छ । त्यस्तै भिडियो तर्फ निर्देशन बाबुराज केसि उज्ज्वलको रहेको छ भने छायांकनमा दुर्गा पौडेलको रहेको छ भने सम्पादकमा नवीन घर्ती मगरको छ । यस गितमा मोड्लमा अन्जली अधिकारी र प्रेम थापाको रहेको छ ।
भिडियो हेर्नहोस ।
[youtube https://www.youtube.com/watch?v=woeoLvPI35w]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी