अत्याधिक सेक्सको चाहनाले गर्दा पोर्न स्टार बन्न पुगेँ म…

अत्याधिक सेक्सको चाहनाले गर्दा पोर्न स्टार बन्न पुगेँ म…

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

बेलायतमा कानुन अध्ययन गर्दा गर्दै अत्याधिक सेक्सको चाहनाले गर्दा पोर्न क्षेत्रमा प्रवेश गरेको एक २२ वर्षे युवतीले खुलासा गरेकी छन् ।
कानुन पढेको एक वर्ष पछि नै आफ्नो सोचमा परिवर्तन आएको र यौन पेशामा लागेको भन्दै उनले सेक्स गर्ने , भिडियो सुट गर्ने कुरामा आफूलाई आनन्द लाग्ने बताईन् ।
विविसीसगँको कुराकानीमा उनले सेक्स भनेको २० मिनेटको खेल भन्दै सेक्सका बेला आफू निकै प्रेममा डुब्ने गरेको बताईन् ।
उनले महिनामा १५ वटा जति निलो चलचित्र सुट गर्ने गरेको बताएकी छन् ।
उनले पैसाको अभाव भए पछि यो पेशामा लाग्न साथीले सल्लाह दिएको बताईन् । शुरुमा कपडा सहित मोडलिगं गरेको र पछि अण्डर वेयरमा सुट गरेको र पछि पोर्न फिल्ममा खेल्न थालेको बताईन् ।
मलाई सेक्स गर्न राम्रो लाग्छ , म सेक्स गरुन्जेल भिडियो खिच्ने प्रकृयामा पनि आनन्दीत नै हुन्छु, लाखौंले मेरो भिडियो हेरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी