कमल सरगम
काठमाण्डौ
सुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा इश्वर पौडेल र रुपा बस्नेतको सुमधुर आवाजमा मार्मिक दशैँ तिहार गीत “आउनु भन्दा चार्ड पव नआएकै जाति”बजारमा आएको छ।नारायण बस्नेतको मनै छुने लय र इश्वर पौडेलको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम, रश्मि भट्ट,श्रीजी,यंगी र अशोकको अभिनय रहेको छ भने म्यूजिक भिडियोको निर्देशन चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुधन बस्नेतको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फ्लिम्सले निर्माण गरेको हो ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=u4JkIqQhNHc]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline