यसपालीको दशैँ तिहारमा गायिका मिरा गिरीलाई तनाबनै तनाब भन्छिन “नरमाईलो हुने भो दशैँ तिहार”(हेर्नुहोस)

यसपालीको दशैँ तिहारमा गायिका मिरा गिरीलाई तनाबनै तनाब भन्छिन “नरमाईलो हुने भो दशैँ तिहार”(हेर्नुहोस)

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कमल सरगम
काठमाण्डौ।
संगम डिजिटल प्रालिको प्रस्तुतिमा चर्चित गायिका मिरा गिरीको दशैँ तिहार गीत “नरमाईलो हुने भयो दशैँ तिहार”बजारमा आएको छ ।गोबिन्द पंगेनी र मिरा गिरीको सुमधुर आवाज रहेको गीतमा लय रमेश श्रेष्ठको रहेको छ भने शब्द शिब हमालको रहेको छ।मिरा गिरी र गोपाल घिमिरेको अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।राजेश कुवरको सम्पादनमा तयार पारिएको म्यूजिक भिडियो अहिले चर्चामा छ ।नेपाली सांगीतिक जगतमा पछिल्लो पुस्तामा आफुलाई स्थापित गायिकाको रुपमा चिनाउदै आएकी गिरीको पछिल्लो दशैँ गीतले बास्तबिक नेपालीहरुको कथा व्यथालाई समेटेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=VmpJf2A1rL0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी