कमल सरगम
काठमाण्डौ ।
नेपालीहरुको महान पर्व बिजया दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित प्रतिभासाली गायिका करिश्मा इटनी र श्याम बुर्लाकोटीको दशैँ तिहार गीत “दशैँ यसैपाला”बजारमा आएको छ।करिश्मा इटनी र श्याम बुर्लाकोटीको सुमधुर आवाजमा रहेको गीतमा लय श्याम बुर्लाकोटीकै रहेको थियो भने सुर्य इटनीको शब्द छ ।भिडियोमा अभिनय भने करिश्मा र लक्कीको रहेको छ ।
हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=dt3SobAOgwI]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline