दशैको मुखमै पछिल्लो पुस्ताका चर्चित मोडल आशिर प्रताप जंगको घर साउले लिलामी गरेपछि “हेर्नुहोस”

दशैको मुखमै पछिल्लो पुस्ताका चर्चित मोडल आशिर प्रताप जंगको घर साउले लिलामी गरेपछि “हेर्नुहोस”

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कमल सरगम
काठमाण्डौ।
चर्चित मोडल आशिर प्रताप जंगको घर साउले लिलामी गरे पछिल्लो समयमा हजारौं गितहरु बजारमा भैरहदा अर्को मनछुने दशै तिहार गित “लिलामी” बजारमा आएको छ।जुन गितमा मोडेल आशिर प्रताप जंगको घर साउले लिलामी गरेको देखाइएको छ।जुन गितमा आशिर कि जीवन सङिनीको रुपमा देखिएकी छिन मोडेल यङ्गी लामा।यो गितलाई चर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले गर्नुभएको छ भने सुरेश श्रेष्ठ को छायांकन र  सुधन बस्नेतको सम्पादन रहेको छ। मुना गौतम र अर्जुन कुवर(पित्रि बुढो)को संयुक्त प्रस्तुति हो।यो गितमा चर्चित गायक एबम सर्जक गणेश अधिकारीको लय थेगो नव सर्जक लोकपारखी लक्षमण को शब्द र चर्चित गाइका देबि घर्ती र चर्चित सञ्चारकर्मी एबम लोक दोहोरी गायक अर्जुन कुवर(पित्रि बूढो) को आवज रहेको छ।
[youtube https://www.youtube.com/watch?v=BpGkbjj-tC0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ