नेपालमै भित्रियो पहिलो पटक रेल ,गायिका सम्झना भण्डारी रेलमा सवार(हेर्नुहोस)

नेपालमै भित्रियो पहिलो पटक रेल ,गायिका सम्झना भण्डारी रेलमा सवार(हेर्नुहोस)

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको हार्दिक शुभकामना सहति गायिका सम्झना भण्डारी र गायक बिमल परियारको अर्को उत्कृष्ट दशैँ तिहार गीत “चाडबाडको बेलामा”बजारमा आएको छ ।चर्चित सर्जक रमेश बिजीको उत्कृष्ट शब्द र खेम सेन्चुरीको मन छुने लय सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल रिना थापा ,गायक बिमल परियार,स्वस्तिका तामाङ्,आसिम गुरुङ,खेम सेन्चुरी लगाएतको रहेको छ ।देउसी भैलो समेत समेटिएको गीतमा दशैँ तिहार दुवै पर्वलाई एकै ठाउमा राखिएको छ ।प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् ।सोनीका तमूस्योको प्रस्तुतिमा रहेको गीत चर्चाको शिखरमा छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=WE7jXFcY3Rc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी