राजेशपायल राई र रेखा थापाको सम्बन्ध के ? राईले यसरी खलाए …

राजेशपायल राई र रेखा थापाको सम्बन्ध के ? राईले यसरी खलाए …

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, असोज ४ । उमेरले ४२ पुगेका भर्सटाइल गायक राजेशपायल राई र ६२ वर्षीय पतिसँग दुई वर्षदेखि अलगिएकी ३६ वर्षीय अभिनेत्री रेखा थापाबीच आजभोलीमै नाता गाँसियो भने अचम्म मान्नु नपर्ने भएको छ ।

दशैंमा साइत हेरिरहनु पर्दैन कतै यही दशैंमा केही हुँदैछ कि ? जनआस्थाको यो प्रश्नको जवाफ दिँदै राजेशपायलले भने ‘मैले मिस गरिरहेको स्ट्याटस लेखेँ । उनले पनि मिस यु भनिन् । मिस गरागर मात्रै हो ।’ तर, औपचारिक सम्बन्ध गाँस्ने कुरासँग तत्काल उनको रुची भने रहेनछ । भने, ग्यारेण्टी त कसरी दिन सकिन्छ ।

विवाह गरेको मान्छेहरुको त डिभोर्स हुन्छ ।’ तर, रेखासँगको सम्बन्धबारे खुलस्त सुनाए, ‘हामी कहीँ न कहीँ सम्बन्धमा छौं । आपसमा बुझ्ने कोशिसमा छौं ।’ तर, रेखा यस्तो भन्दिनन् । भनिन्, ‘म उहाँको फ्यान हुँ, यत्ति !’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी