प्रेममा रहेकि नायीका प्रियंका कार्कीले अबको तीन बर्ष भित्र बिहे गर्ने

प्रेममा रहेकि नायीका प्रियंका कार्कीले अबको तीन बर्ष भित्र बिहे गर्ने

  • सोमवार, अशोज २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, असोज २ ।

नेपाली चलचित्रमा ‘हाइ पेइड’ नायिकाको रुपमा चिनिने प्रियंका कार्कीले आफ्नो बिहेबारेको रहश्य खोल्दै भनेकी छन् ,अबको तीन बर्षमा म बिहाब गर्छु ।

एक मिडियामा दिएको अन्तरवार्ताका क्रममा उनले भनेकी छन् , जीवनमा कोही हुनु र नहुनुमा धेरै फरक पर्दोरहेछ । त्यसैले समयले साथ दिएमा करिब दुई(तीन बर्ष भित्रमा मेरो विवाह हुनेछ ।

आयुषमान देशराजसँगको प्रेममा रहेकी उनले आफ्नो जीवनमा आएको परिवर्तनबारे बोल्दै मेसिन जस्तो भईसकेी आफु अहिले केही समय व्यवस्थापन गरेर रिलिफ हुने प्रयासमा रहेको बताईन् ।

उनले हालसम्म करिब २४ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । सातबर्षको हुँदा नै क्यामेरा फेस गरेको उनले सन्तोष पन्तको ‘हिजोआजका कुरा’मा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।
स्कुलमै पढ्दा पनि भरत सिटौलाको गीतमा म्यूजिक भिडियोमा काम गरिसकेकी उनी करिब २३ बर्षदेखि कलाकारीता क्षेत्रमा छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी