पत्रकारले लगातार प्रश्न गरे पछि उनले भनेकि थिईन म नरेन्द्र मोदीको छोरी हुँ

पत्रकारले लगातार प्रश्न गरे पछि उनले भनेकि थिईन म नरेन्द्र मोदीको छोरी हुँ

  • आइतवार, अशोज १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी असोज १ । साउथ ईन्डियन्स फिल्मकी अभिनेत्री तथा मोडल अवनी मोदी गुजरातकै थिईन् । उनी चर्चित कलाकार हुन् । उनलाई सानै देखि कलाकारीतामा सौख भए पनि एक जना स्क्रीप्ट राईटरले तलाई एक्टीगंको एक्ट पनि आउदैन भने पछि उनको मन खल्लो भएको थियो ।
तर उनले विस्तारै कलाकारीतामा अवसर पाउदै गईन् । यसै सिलसिलामा फिल्मको प्रमोसनका लागि एक दिन उनी मुम्बईमा थिईन् । पत्रकार सम्मेलनका बेला उनलाई पटक पटक पत्रकारले नरेन्द्र मा्ेदीसगँ तिम्रो साईनो के हो ? भनेर हैरान पारे पछि उनले म नरेन्द्र मोदीको नजिक नभए पनि उनकी छोरी हु , म मात्रै होईन गुजरातका सबै महिलाहरु मोदीकी छोरी समान हुन् भन्ने जवाफ दिएको स्मरण गर्छिन् ।
उनी तामिल फिल्महरुमा बढी अभिनय गर्छिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी