चार्ड वार्डकै मुखमा धन कमाउन गएको माईला बेपता भएपछि श्रीमतीको यस्तो हालत (हेर्नुहोस)

चार्ड वार्डकै मुखमा धन कमाउन गएको माईला बेपता भएपछि श्रीमतीको यस्तो हालत (हेर्नुहोस)

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेको कम्पनि हो सितल सिजन डिजिटल ।
मौलिक सृजना र सबै खालका गीतहरुलाई स्थान दिदै आएको कम्पनि सितल सिजनले फेरी अर्को उत्कृष्ट आधुनिक गीत “माईला”बजारमा ल्याएको छ ।दशैँ तिहारको सुभकामना सहित चिनु गुरुङको एकल आवाजमा आस्ता लामाको शब्द/संगीतमा बजारमा आएको गीतमा अभिनय भने क्रिष्टिना थापा र कृष्ण थापाले गरेका हुन् ।दिपक बिष्टको निर्देशन र उत्सब दाहालको छायांकनमा तयार भिडियो चर्चामा छ ।भिडियोलाई दिपक बिष्टलेनै सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=_a3YYGxQ6uM]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी