सगुन साही र आसिर प्रतापले खेले दशैको सबै भिडियोहरुलाई टक्कर दिने बिष्णु माझीको

सगुन साही र आसिर प्रतापले खेले दशैको सबै भिडियोहरुलाई टक्कर दिने बिष्णु माझीको

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कमल सरगम
काठमाण्डौ
यसपाली पानी ऋषि खड्का कै दशैं तिहार का सृजनाले श्रोता दर्सक को मन छोए | सप्त ऋषि म्यूजिक कंपनी का प्रबंध निर्देशक ऋषि खड्का ले आफ्नै कंपनी बाटा २ ओटा सृजना लियर आयका छन जस्मा आफ्नो लय सब्द सृजना सँगै फाटेको चोली मा उनको स्वोर पनि सुन्न सकिन्छ जून गीत १ हप्ता अघि बजारमा आएको थियो र लाखौ ले मन पराइदिनु भयको छ | मेरो परदेशी मा भने उनले लय सब्द सृजना गरेका छन, बिष्णु माझी र प्रेमराज पौडेल खत्री को स्वर रहेको छ भने सगुन शाही र आशीर प्रताप जंग को अभिनय कपिल लामा को डायरेक्शन सुरेश श्रेष्ठ को छायांकन रहेको छ| यस अघि नि ए परदेशी को ४ ओटा सीरीज तथा परदेशी उत्कृष्ट गीत हुन || त्यसैलाईं आधारमा नि गायिका बिष्णु माझी र ऋषी खड्का दुबैलाई दशैं तिहार गीत का बादशाह उपमा दिएका छौ ||
भिडियो हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=m50Gdyocvgw]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी