गायक सर्बिन बोगटी र प्रगति हिङमाङको दशैँ तिहार कोशेली “आयो दशैँ तिहार”बजारमा (हेर्नुहोस)

गायक सर्बिन बोगटी र प्रगति हिङमाङको दशैँ तिहार कोशेली “आयो दशैँ तिहार”बजारमा (हेर्नुहोस)

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

चक्र साउद आर.सि
काठामाण्डौ
तिहार आउन अझै एक महिना भन्दाबढी समय बाँकी भएपनि बजारमा भने दशै गित संगै तिहार गित आउने क्रममै छन । धार्मिक एवं सांस्कृतिक महत्व बोकेका नेपाली राष्ट्रिय चाडपर्वमध्ये दशै तिहार आजसम्म उत्तिकै महत्त्वका साथ मनाउँदै आएको पर्वमध्ये एक हो। तिहारको महत्वलाई आत्मसात् गर्दा देउसी भैलोकै कारण यो पर्व आम नेपाली माझ थप महत्वपूर्ण मानिएको पर्व हो विशेषत तिहार भने कै दिदी भाईको पर्व भनेर पनि भन्ने गरिन्छ ।
दशै तिहारको शुभकामना सहित पछिल्लो समयका जल्दाबल्दा गायक सर्बिन बोगटीले र प्रगति हिङमाङ्को प्रस्तुतिमा रहेको गित “दशै आयो तिहारै आयो”बजारमा आएको छ । गायक बोगटी बिगत लामो जनयुद्ध कालखण्ड देखि नै नेपाली गित संगितमा लागिरहेका छन । यस भन्दा अगाडि पनि धेरै गितहरु बजारमा ल्यईसकेका छन ।

यस गितमा गायक सर्बिन बोगटी र प्रगति हिङमाङको समुधर स्वरमा रहेको यस गितको लय शब्द बिहानी बि क ले गरेका छन । बि बि अनुरागिको एरेन्जमा रहेको यस गितको छायांकन करन चौसियारले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरेका छन । जसमा शेर साउद , अञ्जली अधिकारी ,उषा बि क र जीवन बोगटीको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा रहेको यस गितलाई आर.एन.सि.म्युजिक प्रा.लि.बजार ब्यवाथापन गरेको छ ।
[youtube https://www.youtube.com/watch?v=jUy_14b5-Ww]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी