चर्चित गायिका देवी घर्ती मगर र गायक बालकुमार श्रेष्ठको आवाजमा मार्मिक दशैँ गीत “पाईन छानो छाउन”(हेर्नुहोस)

चर्चित गायिका देवी घर्ती मगर र गायक बालकुमार श्रेष्ठको आवाजमा मार्मिक दशैँ गीत “पाईन छानो छाउन”(हेर्नुहोस)

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना सहित चर्चित गायिका देवी घर्ति मगर र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा दिपक श्रेष्ठको दशैँ गीत “पाईन छानो छाउन”बजारमा आएको छ ।रमेश श्रेष्ठको लय र दिपक श्रेष्ठको शब्द रहेको गीतमा अभिनय बिशाल बोहरा र कमलाको रहेको छ ।बिक्रम चौहानको निर्देशन र प्रकाश ढकालको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने अमर शाक्यले गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=szZS-OHeTgA]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी