गायक प्रनिल गुरुङले मोडल रिना थापा मगरको फिगर देखि Wa. Wa.. Wa… भन्दै यसरी उफ्रीएपछी……

गायक प्रनिल गुरुङले मोडल रिना थापा मगरको फिगर देखि Wa. Wa.. Wa… भन्दै यसरी उफ्रीएपछी……

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कमल सरगम
काठमाण्डौ।
सफलता म्यूजिक प्रालिको प्रस्तुतिमा इसिका राउतको रमाईलो लोकदोहोरी गीत “वा.वा.वा.भन्छन”बजारमा आएको छ ।प्रतिभासाली गायक प्रनिल गुरुङ र इसिका राउतको सुमधुर आवाज रहेको गीतमा लय प्रनिल गुरुङको रहेको छ भने शब्द इसिका राउतको रहेको छ ।प्रनिल गुरुङ र रिना थापा मगरको अभिनय रहेको गीत यो बेला निकै चर्चामा छ ।दशैँ तिहारमा रमाईलो गीतको रुपमा बजारमा आएको गीतको म्युजिक भिडियोको निर्देशन भने खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतमले गरेका हुन् ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=_GKugVN3Z3U]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी