ओलीको अहिलेका मन्त्रीको भाउ प्याज र टमाटर भन्दा पनि सस्तो भएको टिप्पणी गरे पछि…

ओलीको अहिलेका मन्त्रीको भाउ प्याज र टमाटर भन्दा पनि सस्तो भएको टिप्पणी गरे पछि…

  • मङ्लबार, भदौ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

भदौ २६ काठमाण्डौं । उखान टुक्काको प्रयोगमा माहिर मानिने एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जम्बो मन्त्री मण्डलका सदस्यहरुको भाउ तरकारी भन्दा सस्तो भएको टिप्पणी गरेका छन् ।
सोमबार आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष ओलीले भने अहिले बजारमा टमाटर, प्याज आलु मुला लगायतका तरकारीको भाउ बढेको बढेकै छ, तर मन्त्रीको भाउ घटेको घटेकै छ ।
अहिलेको सरकारका कारण मन्त्री हुदा गर्व गर्ने ठाउँ नरहेको ओलीको तर्क थियो । उनले सरकारको मन्त्रीमण्डल जम्बो बनेको प्रति व्यग्य गरे ।
उनले भगवानको नाम पुकार्दै आगामी मंसीरमा हुने निर्वाचन पछि एमालेले एक्लैले बहुमत ल्याउने र सरकार चलाउने बताए ।
एक प्रसंगमा उनले देशको माया गर्न लेखपढ गर्न जरुरी नरहेको टिप्पणी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी